जुजुमानका साहसिक कार्यहरु - भाग ६ (घुँडाले हिंड्ने मानिस)
अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस छैठौ भागमा जुजुमानले एउटा अग्लो मानिस घुँडाले टेकेर हिडिरहेको देख्छन । उक्त व्यक्ती सँग गफ गर्दैगर्दा अर्को एक जना आइमाई घस्रेर हिडिरहेको देख्छन । यी मानिस हरु किन त्यसरी हिडिराखेका छन होला ?
जान्नको लागि आजको पोड्कास्ट सुन्नुहोला । पोड्कास्ट हरेक हप्ता बुधवार / विहिबार प्रकाशित हुन्छ । सुनेर प्रतिकृया पनि दिनुहोला ।
पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।
पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।
The Adventures of Jonathan Gullible (Nepali)- Episode 6
यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।
The Adventures of Jonathan Gullible (Nepali)