जुजुमानका साहसिक कार्यहरु - भाग ९ (पैसा छाप्ने छापाखाना )
अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ९ औं भागमा जुजुमान एउटा अनौठो खालको छापाखानामा पुग्छन । उक्त छापाखानामा पुस्तक नभएर पैसा छाप्ने काम गरिन्छ ।
त्यो छापाखानामा किन पैसा छापिदो रहेछ त ? अनि के जुजुमानले पनि केहि पैसा छाप्न पाउँछन त त्यहाँ ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला । सुनेर प्रतिकृया पनि दिनुहोला ।
पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।
पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला ।
The Adventures of Jonathan Gullible (Nepali)- Episode 9
यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।
The Adventures of Jonathan Gullible (Nepali)