July 09, 2013 Surath Giri

अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको
"दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस १४औं भागमा जुजुमान अघी बढ्दै जाँदा एक जना पुरुष र महिला ठुलो ठुलो स्वरमा र हात हल्लाई हल्लाई झगडा गरिराखेको पाउँछन । ति महिला र पुरुष किताब को कुरा लाई लिएर झगडा गर्दैछन । अर्थत पुस्तकालय कस्तो किताब राख्ने र कस्तो किताब नराख्ने भन्ने कुरामा फरक मत हुनाले दुई बिच झगडा परिराखेको छ ।
यस्तो झगडा समाधान चै कसरी गर्ने होला ? कुनै पुस्तकालयमा कस्ता किताब राखिनु पर्छ र कस्ता किताब चै हटाइनुपर्छ ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला । सुनेर प्रतिकृया पनि दिनुहोला ।
पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।
पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।
The Adventures of Jonathan Gullible (Nepali)- Episode 14
यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।
The Adventures of Jonathan Gullible (Nepali)