जुजुमानका साहसिक कार्यहरु - भाग २६ (आवश्यकता अनुसार)
अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस २६औ भागमा जुजुमान अझै पनि शोम्यान फिल को कार्यक्रम हेर्दैछन । उक्त कार्यक्रममा अब दिक्षान्तर खेलको पालो भएको छ जुन परिषदका विध्यालयका विध्यार्थीहरु विच हुने एउटा खेल हो । उक्त खेलको एउटा अभिन्न अङ नेतृ ललिता पनि हुन । नेतृ ललिता ले दिएको भाषण र विध्यालयमा पढेका कुराहरु मध्यमा ठीक विपरित कुराहरु जसले धेरै पत्ता लगायो उसैले उक्त खेल् जित्छ ।
खेल तपाईंलाई अचम्म लागेको होला होइन? उक्त खेल भन्दा पनि विध्यार्थीहरुले विध्यालय बाट अन्तिममा पाउने शैक्षिक अङ्क निर्धारण गर्ने तरिका झन अचम्मको छ । त्यो के होला? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला । सुनेर प्रतिकृया पनि दिनुहोला ।
पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।
पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।
पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।
The Adventures of Jonathan Gullible (Nepali)- Episode 26
यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।